जनता टाइम्स

४ पुष २०७८, आईतवार २२:४५

यी हुन् खुला केन्द्रीय सदस्यमा पराजित ६४ नेता, कसले कति मत पाए ? (सूचीसहित)


काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् ।

पराजित ६४ जना :

३६. मनोजमणि अचार्य : १६५४

३७. केदार कार्की : १६४४

३८. बीरेन्द्रकुमार कनौडिया : १५१९

३९. मंगलप्रसाद थारु : १५१७

४०. लोकेश ढकाल : १४९५

४१. प्रा.डा. तीर्थराज खनिया : १४८२

४२. यज्ञबहादुर थापा : १४६०

४३. शम्भुलाल श्रेष्ठ : १४२०

४४. जनकराज गिरी : १४१९

४५. रत्न बहादुर कार्की : १३९८

४६. हरि प्रसाद नेपाल : १३८४

४७. राजेन्द्र बजगाईं : १३५३

४८. प्रमोद हरि गुरागाइँ : १३२६

४९. हस्तबहादुर मल्ल : १२९६

५०. डा सुरेशचन्द्र चालिसे : १२९४

५१. धावा गुरुङ : १२८२

५२. डा सुरेश मल्ल : १२६०

५३. नरेश बहादुर सिंह : १२३९

५४. लक्ष्मण बहादुर बस्नेत : १२३७

५५. सुधिरकुमार शिवाकोटी : १२२९

५६. गङाधर तिवारी : १२२८

५७. सुरेन्द्र हमाल : १२०३

५८. टेकराज पौडेल : ११९६

५९. गोकर्ण पौड्याल : ११८१

६०. मोहन प्रसाद बराल : ११७९

६१. गणेश बहादुर खड्का : ११६७

६२. इ दिपक बाबू कंडेल : ११३८

६३. सुवास कुमार पोखरेल : ११०७

६४. खगेन्द्र प्रसाद तिवारी : १०६९

६५. मथुरा प्रसाद घिमिरे : १०४१

६६. क्षितिज भन्डारी : १०४०

६७. बलबहादुर कुँवर : १०२७

हजारभन्दा कम ल्याउने उम्मेदवार

त्रैलोक्य प्रताप सेन : ९४४

तारिणी दत्त चटौत : ८८२

शिव कुमार गुर्मछाने : ७५२

आनन्दराज त्रिपाठी : ६१०

दिपक भट्टराई : ६०६

बिमल राज क्षेत्री (गायक) : ४७१

प्रेम बहादुर खड्का : ४५३

डा मुकेश राज काफ्ले : ४३९

प्रकाश सिंह कार्की : ४०९

तिलक बहादुर रानाभाट : ३५३

अबुल हुसेन अन्सरी : ३४८

राज कृष्ण अमात्य : ३२४

डा राम शरण थपलिया : ३७८

शंकर तिवारी : ३८४

शारदा पौडेल : ३५८

शिव राज जोशी : ३५३

हर्क बहादुर देउवा : ३५८

उत्तर बहादुर ऐर : २२५

गणेशबहादुर बिष्ट : २८२

गोबिन्द बहादुर रानाभाट : २५७

डा टिएन योगी : २५९

डिकेन्द्रराज कंडेल : २२६

दिवाकर गौतम : २०६

प्रबिन बन : २२३

भरतकुमार शाही : २८४

भरत प्रसाद लम्साल : २०६

धुर्बप्रसाद पौडेल : १९७

मनोज खड्का : १९५

कृष्णप्रसाद कुइँकेल : १७८

गणेशप्रसाद बिमली : १७१

पुरुशोत्तम लामिछाने : १६०

हर्ष बहादुर बम : १८४