जनता टाइम्स

१० माघ २०७८, सोमबार १७:००

भीरबाट खस्यो जन्ती बेकेको बस


काभ्रे, माघ १० । बिर्ता देउरालीबाट जन्ती लिएर गएको बस कोशी पारी दुर्घटनामा परेको छ । आज दिउँसो भएको घटनामा ५ जना घाइते भएका छन् । बस भीरबाट केही तल खसेको थियो ।

कोशी पारी राजेन्द्र पन्त सञ्चालक रहेको क्रसरमाथिको मोडमा बस पल्टिएको थियो । घटनामा घाइतेहरुको उपचार भएको जनाइएको छ ।