काठमाडौं, फागुन १२ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । आज राति कांग्रेससँगको छलफलका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरु बालुवाटार पुग्नुभएको थियो ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो । छलफलमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नेसहित एमालेलाई बिशेष अफर गएमाले अध्यक्ष ओलीले भने संसद चलाउने माधव नेपालसहित १४ जनालाई कार्वाहीको सूचना वा सभामुखको राजीनामा बटमलाइन सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्