जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १८:०५

प्रतिनिधिसभाको बैठक ३० मिनेट स्थगित, अर्को बैठक साढे ६ बजे बस्ने


काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गर्नुभएको हो ।