काठमाडौं, चैत ५ । नेकपा एमालेले स्थानीइ तहको निर्वाचनमा जीत हासिल गर्न आक्रामक योजना अघि बढाएको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले आज एकै ठाउँमा तीन हजार बढी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डित मात्र बक्ता हुनुहुन्छ ।


























प्रतिक्रिया दिनुहोस्