जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार ०८:५९

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस, को कहाँ ? (सूचीसहित)


काठमाडौं, चैत्र १७ । न्याय परिषदले उच्च अदालतका ८७ जना न्याायधीशको सरुवा सिफारिस गरेको छ ।

वुधबार कामू प्रधानन्यायाधीश दिपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद बैठकले न्यायाधीशहरुको सरुवा सिफारिस गरेको हो ।