जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १८:२१

प्रवासी नेपाली मञ्चले ल्यायो एमालेको चर्चित चुनावी गीत (भिडियोसहित)


काठमाडौं, बैशाख १५ । प्रवासी नेपाली मञ्चले नेकपा एमालेको पक्षमा मत माग्दै नयाँ चुनावी गीत सार्वजनिक गरेको छ । समृद्ध नेपाल : सुखी नेपाली नामक बोलको सो गीत आज नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभयो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक सो गीतमा एमालेलाई मतदान गर्नुपर्ने मुख्य आधारहरु खुलाइएको छ । सो गीतमा चर्चित युवा नेतादेखि कलाकारहरुले अभिनय गरेका छन ।