जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार ११:५८

मोरङको मिक्लाजुङमा केपी ओलीप्रतिको त्यो क्रेज (फोटो फिचर)


मोरङ, बैशाख २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङको मिक्लाजुङ पुग्दा स्थानीयमा निकै उत्साह जागेको छ । एमालेले आयोजना गरेको बृहत् चुनावीसभामा सहभागी हुन ओली पुग्दा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । समृद्ध नेपाल : सुखी नेपालीका परिकल्पनाकार ओली हेर्न आतुर मनहरु यी तस्विर आफै बोलेको छ ।