जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार २२:१३

बुटवल बम विस्फोट,नेकपा माओवादीको पर्चा भेटियो


बुटवल,२८ वैशाख। बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ ।

बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । ।

प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । ​