जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०७:०४

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी


मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको मतगण्नाको अन्तिम परिणामअनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट सय ८९ मतसहित विजयी हुनुभएको

उहाँका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाउनु भएको यस्तै

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी हुनुभएको गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले२२५ मत प्राप्त गर्नुभएको यस्तै वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन्