जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०७:२७

मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकाको मतगणना सुरु


भक्तपुर,३१ बैशाख। भक्तपुरका दुई स्थानीय तहको मतगणना सुरु भएको छ । मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको मतगणना सुरु भएको हो ।

मतगणना सुरु भए पनि प्रारम्भिक परिणाम भने सार्वजनिक गरिएको छैन ।

भक्तपुरका अन्य स्थानीय तहमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन । बाँकी स्थानीय तहमा शनिबार बिहानबाट गणना गर्ने सहमति बनेको छ