जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:१४

गठबन्धनलाई भारी मतले पराजित गर्दै प्यूठानको सरुमारानी-६ मा एमालेको प्यानल नै विजयी


प्यूठान, बैशाख ३१ प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर मा नेकपा एमालेका तिलबहादुर बुढामगरमको प्यानल भारीमतान्तरमा विजयी भएको

मगर सय ९५ उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले सय ४३ मत पाउनुभएको

यसैगरी सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे खड्क बहादुर महरा विजयी हुनुभएको यहाँ एमालेविरुद्ध सवै दलमिलेका थिए