जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:३२

रसुवाको आमाछोदिङ्मो गाऊँपालिका-१ मा एमालेको प्यानल नै बिजयी


रसुवा, वैशाख ३१ । रसुवाको आमाछोदिङ्मो गाऊँपालिका वडा नं १ मा नेकपा एमालेको साङ लामा दज्युको पुरै प्यनाल बिजय भएको छ ।

भरखरै प्राप्त परिणाम अनुसार लामाको प्यानल नै बिजयी भएको हो ।