जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १२:४९

ललितपुर महानगरपालिकामा मतगणना सुरु


ललितपुर , ३१ वैशाख। ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२९ वटा वडा रहेको महानगरमा मतगणनास्थलमा दलका प्रतिनिधिहरूलाई तारजालीभन्दा बाहिर राखिएको छ ।