बर्दिवास, बैशाख ३१ । महोत्तरीको बर्दिवासमा माओवादीको गढ भत्काउँदै नेकपा एमालेले विजयको झण्डा फहराएको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर ८ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रूद्धबहादुर किङरिङ मगर विजयी हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा एमालेकै सीता घिमिरे, प्रतिमा विश्वकर्मा, प्रदीप तिमल्सिना, नागरेन्द्र चौधरी विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्