कलैया, १ जेठ। कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार विनोद साह अगाडी देखिनुभएको छ।
उपमहानगरको वडा नं १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याउनुभएको छ भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याउनुभएको छ ।
त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत प्राप्त गर्दा गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताको ६०२ मत छ ।













प्रतिक्रिया दिनुहोस्