जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ११:२५

बालेनको फराकिलो अग्रता, केशव स्थापित भन्दा १ हजार मतले अगाडि


काठमाडौं, जेठ १।काठमाडौं महानगरपालिकाको ६ हजार ४ सय ७३ मत मतगणना भएको छ । आइतवार बिहान ११ बजेसम्मको गणनाअनुसार काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले अग्रता फराकिलो बनाउनु भएको  छ ।

शाहले २ हजार ४ सय ५७ मत प्राप्त गर्दा उहाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार ४ सय २७ मत प्राप्त गर्नुभएको छ। यता गठबन्धनका तर्फबाट नेपार्ली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार १ सय ६८ मत ल्याउनुभएको छ।