लुम्बिनी, जेठ २ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिदेसी समकक्षीसामू लुम्बिनीमा नेपालकै बेइज्जत गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले यस्तो हर्कत गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाका तीन तस्विरले उहाँ कतिसम्म गैरजिम्मेवार र नालायक हुनुहुन्छ भन्ने प्रष्ट देखाएको छ । पहिलो तस्विर देउवाले पुजा गर्ने बेला अशिष्तटा देखाउनु भएको छ भने पटक पटक निदाएर जग हसाई गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले नै देउवाको हाई…. कडाइ देखि अन्य हर्कत नियाली रहेको देखिएको छ ।
















प्रतिक्रिया दिनुहोस्