जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १४:२९

होस्टल वार्डेनले यौन दुर्व्यवहार गरेको भन्दै सर्वनाम शिक्षालय तनावग्रस्त


काठमाडौं, २१ जेठ ।   काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेको आरोपमा अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरु आन्दोलनमा उत्रेका हुन् ।