कपिलबस्तु, जेठ २७ । जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा एमालेका वावुराम आचार्यले गोला प्रथावाट बिजयी हुनुभएको छ । यस्तै उपप्रमुखमा एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित हुनुभएको छ ।
यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको छ। जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी, मनोब्ब्र धुनिया, रामु अहिर सदस्य मा निर्वचित ।
यस्तै कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित हुनुभएको छ । यस्तैगरी सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित हुनुभएको छ । जिल्ला समन्वय समितिमा १०÷१० मत आएर दुबैको परिणम समान भएको हो।













प्रतिक्रिया दिनुहोस्