जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार ०३:१७

काठमाडौंमा भूकम्पको धक्का महशुस


काठमाडौं ,२८ जेठ। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

शनिवार बिहान साढे २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।