जनता टाइम्स

२२ असार २०७९, बुधबार १९:३६

स्नूकर खेलमा पनि अब्बल ओली (भिडियोसहित)


काठमाडौं, असार २२ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्नूकर खेलमा पनि अब्बल देखिनु भएको छ । सवै खेलप्रति रुची राख्नुहुने अध्यक्ष ओली आज स्नूकर खेल खेल्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयले आज स्नूकर खेलिरहेको तस्विर सार्वजनिक गरेको छ । खेल हर्नेहरुका अनुसार अध्यक्ष ओलीका निसाना अचुक रहेको थियो ।

हेर्नाेस भिडियो