जनता टाइम्स

२३ असार २०७९, बिहीबार १२:२१

प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढ्याे


काठमाडौं, असार २३ ।  प्रि ओपन सेसनमा नेप्से सूचक ७ दशमलब ५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो । कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।