काठमाडौं, असार २९ । नेपाल प्रहरीका ३६ जना डीएसपी एसपीका लागि बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार ३६ डीएसपीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओ कोमल शाह पनि हुनुहुन्छ । सोही ब्याचबाट डीएसपी बढुवा हुँदा पहिलो नम्बरमा रहेका अपिल बोहरा र दोस्रोमा रहेका गौतम केसी भने एसपी बढुवा सिफारिसमै छुटनु भएको छ ।
डीएसपी बढुवा हुँदा शाह भने २५औं नम्बरमा हुनुहुन्थ्यो ।
हेर्नाेस सूची













प्रतिक्रिया दिनुहोस्