झापा, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ब्याडमिन्टन खेलमा पनि अब्बल देखिनुभएको छ । आज बिहान बिर्तामोडस्थित हलमा स्थानीय खेलाडसँग ब्याडमिन्टन खेल्नुभएको हो ।
एमाले अध्यक्ष ओलीलाई पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले साथ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्