जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार ०६:२२

उपमेयर सुनिता डंगोललाई कोरोना संक्रमण


काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललाई कोरोना संक्रमण भएको छ । उपमेयर डंगोललाई परीक्षण गर्दा केही दिनअघि कोरोना संक्रमण भएको हो ।

परिवारका सदस्यका अनुसार उहाँ चिकित्सकको परामर्शमा घरमैआइसोलेशन बस्नुभएको छ ।