जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार ०९:५०

रुसको मस्को बिमानस्थलमा गणेश मन्दिर देखेपछि


काठमाडौं, साउन २८ । रुसको मस्कोस्थित अन्तराष्ट्रिय बिमानस्थलभित्र गणेशको मन्दिर राखिएको छ । बिमानस्थलको डिपार्चर नजिक रहेको यो मन्दिर निकै भब्य रहेको नेपाल प्रहरीका पूर्वएसएसपी तथा अभियन्ता बशन्तराज कुँवरले जनाउनु भएको छ ।

कुँवरले खेख्नुभएको छ :

रुसको बीमानस्थलमा गणेश

यो रुस को मस्कोका अन्तराष्ट्रीए बीमानस्थलको हो जॉहा डीपार्चर भएर भीत्र छीर्ने स्थानमा यो गणेसको मंदीर छ ।गणेसको मंदीर नीक्कै भब्य छ ।

नेपालमा क्रीस्चीयानीटी फौलाउने काम रुस बाट दक्षीण कोरीया मार्फत गरीन्छ भनीन्छ ।तर यो मुर्तीले अर्को पक्ष पनी जनाउछ ।रुषको सबै भन्दा ठुलो र भब्य बीमानस्थलमा हीन्दु हरुको गणेस को मुर्ती देखेर हामी हीन्दु हरुको ऑखा रसाउछ ।म त्यॉहा जॉदा नीक्कै बेर यो मुर्तीको छेउछाउ उभीन्छु, फोटो खीच्दछु र अनी मात्र इमीग्रेसन तर्फ छीर्ने गर्दछु । साएद रुसले पनी मानेको छ “ सीद्धी गणेसले सब यात्रु हरुको यात्रा सुरक्षीत र सफल पारीदीनु हुन्छ ।