जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १५:३६

प्रधानमन्त्रीसहित कंग्रेस नेताहरू शितल निवासमा


काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुग्नुभएको छ ।

काँग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुग्नुभएको हो।