जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार १२:३०

साइकल पल्टदाँ एक जनाको मृत्यु


मोरङ, १६ भदौ । मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।

साइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।