जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १९:३८

सिन्धुपाल्चोक, ओखलढुंगा र सिन्धुलीमा यी हुन् एमाले उम्मेदवार


काठमाडौं, २१ असोज । प्रतिनिधिसभा तथा प्रदेश सभाको उम्मेदवारी मनोनयनको दुई दिन बाँकी रहँदा नेकपा (एमाले)ले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।

यसरी टुंगो भएका उम्मेदवारमा प्रतिनिधि सभा प्रतक्ष्यतर्फ सिन्धुपाल्चोक –१ मा सरेश नेपाल सिन्धुपाल्चोक –२ मा शेरबहादुर तामाङ्ग रहनु भएको छ । यसैगरी सिन्धुली जिल्लामा प्रतिनिधिसभाकै प्रतक्ष्यतर्फ प्रदीप कटुवाल र मनोज थापा रहनु भएको छ । ओखलढुंगामा पनि यग्यराज सुनुवार दोहोरिनु भएको छ ।