जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार २०:२९

प्रदेश १ का पाँच जिल्लामा यी हुन् एमाले उम्मेदवार


काठमाडौं, २१ असोज । नेकपा(एमाले) ले प्रदेश १ को पाँच जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । टुंगो भएका उम्मेदवारमा अधिकाँश पुरानै अनुहार रहनुभएको छ ।

उम्मेदवार टुंगो लागेकाहरूको टिकट पनि प्रदेश इञ्चार्जमार्फत धमाधम पठाउन थालिएको बताइएको छ । प्रदेश –१ मा उम्मेदवार टुंगो लागेका पाँच जिल्लामा सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र भोजपुर रहेका छन् । यी जिल्लामा उम्मेदवार यस प्रकार रहनु भएको छ ।

सङ्खुवासभा

प्रतिनिधि सभा
राजेन्द्र गौतम

प्रदेश सभा
भविश्वर गुरुङ
विदुर सुब्बा

तेह्रथुम

प्रतिनिधि सभा
विजय सुब्बा

प्रदेश सभा
किशोरचन्द दलाल
तेजमान कन्दङ्वा

भोजपुर

प्रतिनिधि सभा
शेरधन राई

प्रदेश टुंगिन बाँकी

खोटाङ

प्रतिनिधि सभा
विशाल भट्टराई

प्रदेश सभा
पिके राई
रामप्रसाद दंगाल

सोलुखुम्बु
प्रतिनिधि सभा
मानवीर राई

प्रदेश सभा
उत्तम बस्नेत
बुद्धिकुमार राजभण्डारी