काठमाडौं, २३ असोज । नेकपा (एमाले) दाङ क्षेत्र नं. १ मा शान्ता चौधरीलाई पछि हटाएर डा. गोबिन्दराज पोखरेललाई सघाउने भएको छ । नेपाली काँग्रेस भित्र शेखर कोइराला समूहका पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनु हुने भएको छ ।
कांग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल भएकाले शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्