गुल्मी, असोज २३ । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार नेकपा एकीकृत कि सचिवरामकुमारी झाँक्रीमाथि धोखा भएको छ ।
झाक्रीलाई समर्थन गर्न नसकिने निर्णयसहित सो क्षेत्रमा कांग्रेस नेताले उम्मेदवारी दिएका छन्।
कांग्रेसको टिकट दाबी गरिरहनु भएका कांग्रेस नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी दिनुभएको हो ।
उम्मेदवारी दर्तापछि भुसालले नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कनेखतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको बताउनु भयो । भुसाल कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन ।













प्रतिक्रिया दिनुहोस्