जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार ०७:१७

यी हुन् आयोगले सार्वजनिक गरेका प्रदेश र प्रतिनिधिसभा सदस्यका ६ हजार बढी उम्मेदवार


काठमाडौं, २६ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ।

आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो। यस्तै प्रदेशसभार्तफ ३,४८१ जनाको विवरण सार्वजनिक गरिएको छ।

प्रतिनिधि सभातर्फको विवरण

प्रदेश सभातर्फको विवरण