जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १२:३५

प्रभु साहले गठवन्धनका नेतासंग षडयन्त्रपूर्ण साठगाँठ गरे : एमाले महासचिव पोखरेल


काठमाडौं, असोज २६ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन्

नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्तटिप्पणी गर्नुभएको हो

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउनेछलफलमा बसेको निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् तर पार्टीलाई धोका दिएरअन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो,’ पोखरेलले भन्नुभएको

रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उहाँले एमालेजसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताउनु भएको

यस्तो पोखरेलको टिप्पणी

अराजनीतिक षडयन्त्रको नमुनाः

प्रभु साह जसपासंगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो ।उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउनेछलफलमा वस्नु भो निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुलेस्वतन्त्र उम्मेद्वारी दिनु भो अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो राजनीतिमा यस प्रकारकोषडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् मधेस प्रदेशमा नेकपा(एमाले) जसपा वीचमा भएको सहकार्य तालमेललाई पूर्ण रुपमा सफल बनाउ