जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार २०:२८

यी हुन ७७ ओटै जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित)


काठमाडौं, असोज २६ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ ।

आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् । यस्तै काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् । सबैभन्दा कम उम्मेदवार रहेको हुम्ला र मनाङमा ३–३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुस्ताङमा ४ जना, रोल्पा, डोल्पा, मुगु, जुम्ला, बाजुरा र दैलेख २ तथा अछाम २ मा समान ५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

देसैभरको उम्मेदवारको सूची हेर्नाेस