जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १५:०४

एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)


काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ ।

उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभएको छ ।

आज बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।

एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)