जनता टाइम्स

१० कार्तिक २०७९, बिहीबार १४:५८

तस्विरमा एमाले अध्यक्ष ओलीको भाइटीका


भक्तपुर, कात्तिक १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गर्नुभएको छ । अध्यक्ष ओलीले टीकाको साइतमा आफ्नो निवास बालकोटमा भाइटीका ग्रहण गर्नुभएको हो ।

उहाँलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालले भाइटीका लगाइदिनु भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।