जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १६:२९

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम तस्विरमा हेर्नुहोस्


काठमाडौं, १५ कात्तिक । आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम । होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गर्नुभएको थियो ।