जनता टाइम्स

४ मंसिर २०७९, आईतवार २०:२५

अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद


काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा ग्राफिक्स कार्ड शेयर गर्दै लेख्नु भएको छ – तपाईंको मतको सधैं कदर गर्दछौं ।