जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार ००:४१

डडेल्धुरामा १० प्रतिशत मतगणना, देउवालाई पछ्याउॅदै सागर ढकाल


काठमाडौं, ६ मंसिर । डडेल्धुरामा अहिले १० प्रतिशत मतगणना भएको छ ।
जसमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १७३६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै  स्वतन्त्र उम्मेद्वार सागर ढकालको सुईमा ९४३ मत आएको छ भने करुवामा ६२३ मत खसेको छ ।