काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
एमाले नेता श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पनाधमलाले ६ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गर्नुभएको छ ।
यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्