ललितपुर, मंसिर ६ । ललितपुर क्षेत्र नम्बर १ क बाट नेकपा एमालेका नेता मधुसुदन पौडेल निर्वाचित हुनुभएको छ । भर्खरै सम्पन्न मतगनणाको परिणाम अनुसार पौडेल ११ हजार २८९ मतका साथ बिजयी हुनुभएको छ ।
पौडेलका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका हरि दाहालले ८ हजार ६६५ मत पाउनुभएको छ । दाहाल पौडेलसँग २ हजार ६२४ मत अन्तरले पराजीत हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्