काठमाडौं, ७ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी हुनुभएको छ ।
मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले २१हजार ९४३ मत पाउनु भएको छ ।
यस्तै माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिनु परेको छ ।













प्रतिक्रिया दिनुहोस्