ओखलढुंगा, मंसिर ७ । ओखलढुंगामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनुभएका छ ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडाले नेकपा एमालेका नेता यज्ञराज सुनुवारलाई पराजीत गरी निर्वाचित हुनुभएको हो ।
खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ । २०७४ को निर्वाचनमा खतिवडा सुनुवारसँग् पराजीत हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्