जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १५:५६

घण्टी र बालेनमाथि केपी ओलीको कठोर टिप्पणी


काठमाडौं, मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ महानगरका मेयर बालेन शाहप्रतिकडा टिप्पणी गर्नुभएको

रविको पार्टीले अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको आएको बालेनले सुकुम्बासीबस्तीमा तमासा देखाएको टिप्पणी ओलीले गर्नुभएको हो

नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तोटिप्पणी गर्नुभयो

‘कस्तो संयोग होला ? धेरै नभनौ होला, संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारकोघण्टी उहाँ पनि लिएर आएका छन् तर, त्यो अस्तिसम्म स्वाप्पै थियो अहिले कसरी हुम्प फुल्यो केही होला त्यतापट्टि पनि धेरैनजाऔँ, ओलीले भन्नुभयो

उहाँले काठमाडौ महानगरले सुकुम्बासी बस्तीमा गरेको तमाशा अनुचित रहेको बताउनु भयो

‘नकारात्मक ढंगले देश बंदन सुकुमवासी बस्तीमा हेरनोस तमासा त्यहा को थिए शत्रु ? नेपाली जनतालाई पराजित गरेर कस्लेजितचहा समस्यालाई सही समाधान हुनुपर्छ जनतालाई तर्साउने काम सही होइन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा सुख सयलमा बसेको माँछेले सुकूमवासी समस्या बुझदईन  उन्माद , यस्तो उन्माद बेथिक सरकारको उन्माद भो यो ।’