काठमाडौं, पुस २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक अराजकतातर्फ उन्मुख भएको भन्दै सवैलाई सचेत गराउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सामाजिक अराजकताले साँस्कृतिक बिचलनतर्फ समाजलाई लगेको बताउनु भएको हो ।
‘राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सामाजिक अराजकताले साँस्कृतिक विचलनतर्फ समाजलाई डोर्याउदैछ । सचेत बनौ ।’ महासचिव पोखरेलले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्