जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार १७:३९

हामीले भनेकै ब्यक्ति राष्ट्रपति हुन्छ : अध्यक्ष ओली


काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ ।

संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सञ्चारकर्मीको प्रश्नमा भन्नुभयो,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ ।’