जनता टाइम्स

२ फाल्गुन २०७९, मंगलवार १६:१३

स्वबियु चुनावमा अखिलले छक्का हानेर नेबिसंघसहित सवैलाई दर्शक दीर्घामा पूर्याउनु पर्छ : अध्यक्ष ओली


काठमाडौं, फागुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्वबियुलाई स्वबियु निर्वाचनमा बिजयको शुभकामनादिनुभएको

पार्टी निकत विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को २३ राष्ट्रियमहाधिवेशनको उदघाटन समारोहमा अग्नि धारणा राखदै अध्यक्ष ओलीले अखिलले चैत्र गते हुने स्वबियु निर्वाचनमा सवै संगठनलाईमैदानबाट आउट गर्ने बिश्वास व्यक्त गर्नुभयो

बिधार्थीको बीचमा निसंकोस पुग्नोस, कसैले भडकायो भनेर अखिलमा ल्याउन नछाडनोस नेबिसंघदेखि सवै संगठन अखिलको भाईबहिनि संगठन हो स्वबियु चुनावमा अखिलले छक्का हानेर नेबिसंघसहित सवैलाई दर्शक दीर्घामा पूर्याउनु पर्छ त्यसैगरी  वी क्यानकम ओभर टुडे,’ अध्यक्ष ओलीले भन्नुभयो

उहाँले अखिलका नेताहरूलाई त्याग गर्न पनि सुझाउनु भयो त्याग गर्नोस, त्याग गर्नेको इतिहासले सधै आदरका साथ सम्मान गर्छ,’ उहाँले भन्नुभयो यसैगरी उहाँले नेपाली कांग्रेसले गर्दा नै पंचायत लामो समय टिकेको बताउनु भयो

‘कांग्रेसले पंचायत स्वीकार गर्यो, त्यसैले कांग्रेसको कोही जेल परेन हामीले स्वीकार गरेनौ, त्यसैले जेल हाल्यो कांग्रेस सधै पंचायतिसाशकसंग मिल्यो,’ अध्यक्ष ओलीले भन्नुभयो