काठमाडौं, १२ फागुन । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमालेले ललितपुरस्थित पार्टी मुख्यालयमा भोली बिहान ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
उक्त बैठकमा राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्